श्रीमानको कुटाइबाट महिलाको मृत्यु

धनगढी । चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उहाँका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएका लक्ष्मीको उपचारका लागि अस्पताल पु¥याउँदा बाटैमा मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी … Continue reading श्रीमानको कुटाइबाट महिलाको मृत्यु